दफा ३४
मूल ऐनको दफा ६६ मा संशोधनः

मूल ऐनको,–(१)दफा शीर्षक र दफाको ठाउँ ठाउँमा रहेको “अयोग्य” भन्ने शब्दको सट्टा “असक्षम” भन्ने शब्द राखिएको छ ।

(२)उपदफा (१) मा रहेका “सोह वर्ष उमेर नपुगेको” भन्ने शब्दहरु झिकिएका छन्।

(३)उपदफा (२) मा रहेको “अभिभावकले” भन्ने शब्दको सट्टा “माथवरले” भन्ने शब्द राखिएको छ ।